कैलालीको महादेव तालमा मानिसको शव फेला, शङ्कास्पद ३ जना नियन्त्रणमा

कैलाली- कैलालीको धनगढी उप महानगरपालिका १६ स्थित महादेव तालमा एक मानिसको शव फेला पररेको छ । तालमा डुबेको अवस्थामा मानिसको शव फेला परेको हो।

Dadeldhura hospital

शवको पहिचान हुन बाँकी रहेको प्रहरीले बताएको छ । घटनास्थलबाट तीन जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो ।

Navadurga sun
Godawari sandesh

गङ्गा दशहरा पूजाको लागि तालमा नुहाउन मानिसहरूको भीड लागेको छ । सोही क्रममा सो तालमा सब फेला परेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

Loading...