बालविवाह न्यूनीकरण सम्वन्धि जनचेतनामुलुक कार्यक्रम सम्पन्न

अत्तरिया- कैलालीको चुरेमा बालविवाह न्यूनीकरण सम्वन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कैलालीको चुरे गाउँपालिकाको सहयोग र अत्तरिया सञ्चार नेटवर्क प्रा.लि.को आयोजनामा १ देखि ६ नम्वर वडाहरुमा बालबिवाह न्यूनीकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो । जसअन्तरगत बुधबार कैलालीको चुरे गाउँपालिका वडा नं. ५ मा रहेको श्री शुक्र मा.बि. खानिडाडा कैलालीमा समापन गरिएको हो ।

Bhancha ghar0

त्यस्तै समापन कार्यक्रम नरेश नाथ योगीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी शुक्र माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष बालकृष्ण सापकोटा रहेका थिए ।

त्यसैगरी बिशिष्ट अतिथीमा चुरे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गजेन्द्र बिष्ट रहेको कार्यक्रमको संचालन गणेश नाथ योगीले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.