कैलालीको चौमाला-गर्भादरवार-खैराला रिठेखोला सडकमा पर्ने रुखको लागत लिने कार्य सुरु

Dadeldhura hospital

अत्तरिया- कैलालीको चौमाला-गर्भादरवार-खैराला रिठेखोला सडकमा पर्ने रुखको लागत लिने कार्य सुरु भएको छ ।

चौमाला-गर्भादरवार-खैराला-रिठेखोला-शिबनगर जोडने तत्कालीन १० किलोमिटर सडक कालोपत्रेका लागि २५ करोड रुपैयाँ बिनियोजित रकम चालू आर्थिक बर्षमा ठेक्का प्रक्रियाका लागि सडकमा पर्ने रुखहरुको लागत लिने कार्य आइतबारदेखि सुरु भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...