थाकस गोदावरीको नगर सभापतिमा पुनः जनकलाल

Dadeldhura hospital

धनगढी– थारु कल्याणकारिणी सभाको दोस्रो गोदावरी नगर अधिवेशनबाट पुनः जनकलाल चौधरीको नेतृत्वमा १२ सदस्यीय समिती सर्वसम्मत गठन भएको छ । उपाध्यक्षमा फकलु चौधरी, रन्जिता चौधरी, सचिवमा फुलाराम चौधरी, कोषाध्यक्षमा शोभा चौधरी, सह-सहसचिवमा कल्पना चौधरी चयन भएका छन् ।

थारु कल्याणकारिणी सभा कैलालीको गोदावरी नगर समितिको दोस्रो अधिवेशन गोदावरी नगरपालिका ८ जमुनानगरमा सम्पन्न भएको छ ।
अधिवेशनको उट्घाट्न वडा नं. ८ का अध्यक्ष गोविन्द चौधरीले गरेका थिए ।

Navadurga sun
Godawari sandesh
Loading...