अत्तरिया खानेपानीको टोली भ्रमणमा

धनगढी- कैलालीको अत्तरिया खानेपानीको टोली भ्रमणमा गएको छ। अत्तरिया साना शहरी तथा खानेपानी सरसफाइ उपभोक्ताको टोली सात दिने भ्रमणमा निस्केको हो।

Dadeldhura hospital

टोलीमा संस्थाका पदाधिकारी, सल्लाहकार, जनप्रतिनिधि, टोल उपभोक्त समिती, सुरक्षा समिति र संघीय खानेपानीका प्रतिनिधिको सहभागिता रहेको संस्थाका अध्यक्ष टीका दत्त जोशीले बताए।

Navadurga sun
Godawari sandesh

उनका अनुसार टोलीमा करिब ५० जनाको सहभागिता छ। टोलीले दाङ, रोल्पा, रुकुम, प्युठान र पोखरामा रहेका खानेपानीका आयोजनाको अवलोकन भ्रमण गर्ने उनले बताए।

 

Loading...