कर्णाली नदीमा महिलाको शव फेला

Dadeldhura hospital

धनगढी- कैलालीको चिसापानी कर्णाली नदीमा महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित कर्णाली नदीमा अन्दाजी ४६ वर्षीया महिलाको शव फेला परेको हो।

Ganyapdhura gau

हाल उनको नाम, थर, वतन नखुलेकी कैलाली प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Couple
Loading...