Satyawati
Division ban Pahalmanpur

‘द भ्वाइस अफ नेपाल’को ‘लाइभ शोमा’ कर्णराज र सोनामको प्रवेश

Sostya office Dadeldhura
Purbadhar dadeldhura

‘द भ्वाइस अफ नेपाल ३’को नकआउट चरण शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार टिम तृष्णा र टिम राजुबाट ३–३ जना प्रतिस्पर्धीले आफ्नो गायनकला प्रस्तुत गरेका थिए । शुक्रबार प्रशारण भएको नकआउट चरणमा टिम तृष्णाबाट कर्णराज गिरी लाइभ शोमा प्रवेश गरेका छन् ।

त्यसैगरी टिम राजुबाट सोनाम शेर्पा लाइभ शोमा प्रवेश गरेका छन् । आउँदो शुक्रबार प्रशारण हुने शोमा टिम प्रमोद र टिम दिपका ३–३ जना प्रतिस्पर्धीले लाइभ शोका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Malpot office dadeldhura

२ साता कोरोना संक्रमणका कारण रोकिएको ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण शुक्रबारदेखि सुरु भएको हो । तर, आज शनिबार भने नकआउट चरण प्रशारण हुनेछैन ।

यो शोमा दीप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल, तृष्णा गुरुङ कोचको रुपमा रहेका छन् । यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजे हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...