राप्रपा सुदूरपश्चिम अध्यक्षमा पुष्करदत्त भट्ट विजयी

अत्तरिया- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा पुष्करदत्त भट्ट विजयी भएका छन् । बुधवार भएको निर्वाचनमा हालका अध्यक्ष धर्मराज जोशीलाई ११ मतले पराजित गर्दै भट्ट विजयी भएका हुन ।

निर्वाचनमा राप्रपाका केन्द्रीय सदस्य समेत रहेका भट्टले १५८ मत पाएका थिए । उनका प्रतिस्पर्धी जोशीले १४७ मत पाए ।

Navadurga sun

कुन ३७७ मतदाता रहेकोमा निर्वाचनमा ३०७ मत खसेको थियो ।

ADD Khali jpg
Loading...