डोटीमा चट्याङ लागेर एक बालिकाको मृत्यु

डोटी- डोटीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।

डोटीको जोरायल गाउँपालिका–६ बसौटी बस्ने भुपेन्द्र साउँदको घर नजिकै रहेको बिजुलीको पोलमा चट्याङ पर्न गई उनको छोरी ७ वर्षकी रञ्जना साउँदको मृत्यु भएको हो।

Navadurga sun

घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेपछि घइते भएकी रञ्जनालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बुधबार बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...