कैलालीबाट लागूऔषधसहित युवती पक्राउ

Dadeldhura hospital

धनगढी- कैलालीबाट लागूऔषधसहित एक युवती पक्राउ परेकी छिन्। लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारबाट लागूऔषध खैरो हेरोईन १ सय ५० मिलिग्राम सहित स्थानीय २९ वर्षीया दिपा बिष्ट साँउद पक्राउ परेकी हुन ।

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई लागूऔषध सहित पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

Navadurga sun
Godawari sandesh
Loading...