बैंकर्स संघले नयाँ वर्षदेखि ब्याजदर घटाउने

Dadeldhura hospital

धनगढी- वाणिज्य बैंकहरुले नयाँ वर्षदेखि ब्याजदर घटाउने निणर्य गरेका छन् । बुधबार बसेको नेपाल बैंकर्स संघको बैठकले नयाँ वर्षदेखि ब्याजदर घटाउने निणर्य गरेको हो । बैठले नयाँ वर्षदेखि १.०१ प्रतिशतले ब्याजदर घटाउने निणर्य गरेको एक बैंकका सीईओले जानकारी दिएका छन् ।

Loading...