डोटीको सिलगढीमा कृषि थोक बजार स्थापना हुने

Dadeldhura hospital

सरकारले डोटीको सिलगढीमा कृषि थोक बजार स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को लगि अध्यादेश मार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले डोटी सहित देशका विभिन्न जिल्लामा कृषि थोक बजार स्थापना गने बताएका हुन् ।

Couple
Loading...