राप्रपाबाट को–को बन्दैछन् मन्त्री ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने निश्चित भएको छ । यस्तै सहरी विकासमन्त्रीमा नेता ध्रुवबहादुर प्रधानको नाम सबैभन्दा अगाडि रहेको एक नेताले जानकारी दिए ।

Dadeldhura hospital

राप्रपाले पाउने अर्को मन्त्रालय (महिला बालबालिका वा खेलकुद मन्त्रालय) मा भने धवल शमशेर राणा वा विक्रम पाण्डेमध्ये एक जना जाने सम्भावना रहेको ती नेताको भनाइ छ ।

godawari10 Mahila hinsa
Navadurga sun

राप्रपाले मंगलबार बिहान मन्त्रीको अन्तिम सूची तय गरेर प्रधानमन्त्री प्रचण्डलाई बुझाउने तयारी गरेको छ । राप्रपाको संसदीय दलको यसअघिकै बैठकले मन्त्री चयन गर्ने जिम्मेदवारी अध्यक्ष लिङ्देनलाई दिएको थियो ।

 

 

Loading...