कैलालीको धनगढीमा बवी बुटिक सञ्चालन

धनगढी- विगत लामो समय देखि ग्राहकको आकांक्षा अनुसार लेडिज पहिरनको सेवा दिंदै आएको बवी टेलरले बवी बुटिक सञ्चालनमा ल्याएको छ ।

धनगढी एल एन चोक स्थित लक्ष्मी नारायण मन्दिरको सटरमा सञ्चालनमा आएको बुटिकले ग्राहकको माग अनुसार लेडिज पहिरन तयार गर्नुका साथै प्रशिक्षण पनि दिने सञ्चालिका जयन्ती चौधरीले बताइन् ।

Navadurga sun

चौधरीले भने, ‘ग्राहकको अर्डर अनुसार सुटपिस देखि लेहङ्गा, चोली लगायत आधुनिक डिजाईनका पहिरन हामीले तयार पार्नेछौं।’ त्यसका साथै इच्छुक दिदीबहिनीलाई पनि हामी ती सामग्री निर्माणका लागि दक्षता प्रदान गर्ने चौधरीले बताइन् ।

ADD Khali jpg
Loading...