कर्णाली नदी किनारमा एक पुरुष मृत फेला

Dadeldhura hospital

बाजुरा– बाजुरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका २ बालुवास्थित कर्णाली नदीको किनारमा एक पुरुष बिहीबार मृत फेला परेका प्रहरीले जानकारी दिएको हो ।

उनको नाम, थर, नखुलेको प्रहरीले बताइर्एको छ । उक्त घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकोे छ ।

Loading...