कैलाली ४ मा काँग्रेसका आनन्द विष्टले वारेसनामा मार्फत गराए उम्मेदवारी दर्ता

Dadeldhura hospital

अत्तरिया- फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसका तर्फबाट आनन्द विष्ट (गोरख) को उम्मेदवारी दर्ता गरिएको हो । आफू निर्वाचन क्षेत्रभन्दा बाहिर रहेकोले तेज खड्कालाई वारिसनामा दिएर विष्टले उम्मेदवारी दर्ता गरेका हुन् ।

Loading...