कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर- कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको बेलौरी नगरपालिका–२ थापाचोकबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मुल्य १२ हजार ९६० बराबरको सामान प्रहरीले बरामद गरेको हो । 

Navadurga sun

भन्सार छलीको ग्रिजगन, ट्याक्टरको फिल्टर लगायतका सामान प्रहरी चौकी टेडुवा कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...