एक लाख बढीको अवैध सामान बरामद

Dadeldhura hospital

कञ्चनपुर, १७ भदाै– कञ्चनपुरमा सशस्त्र प्रहरीले एक लाख बढीको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट दोधराचाँदनी तथा फर्वाड बेश बडुवालटोलबाट खटीए को सीमा गस्ती टोलीले अन्दाजि १ लाख ६ हजार २१० मूल्य बराबरको अवैध सामान बरामद गरेको हो।

Ganyapdhura gau

बरामद सामान आवश्यक कार्बाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर बुझाईएको प्रहरीले जनाएको छ।

Couple
Loading...