कैलालीमा एकैपटक ६ ट्याबलेट पेन किलर खादा किशोरी बेहोस्

Dadeldhura hospital

अत्तरिया- कैलालीमा एकैपटक ६ ट्याबलेट पेन किलर खादा किशोरी बेहोस् भएकी छन् । गोदावरी नगरपालिका-६ लालपुर बस्ने आशिष आउजीको १४ वर्षीया छोरी आस्थाले दुस्खाइको ओभर डोज औषधी सेवन गरेकी हुन् ।

Ganyapdhura gau

बेहोस् अवस्थाकि आस्थाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । हाल उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

Couple
Loading...