धनगढीका नगरप्रमुख हमाललाई ‘योगी’ उपाधि By अत्तरिया न्युज On २०८१ माघ २१, सोमबार १३:४५ धनगढी- धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई योगी उपाधिबाट सम्मान गरिएको छ । जीवनका लागि गीता ज्ञान अभियान नेपालले नगर प्रमुख हमाललाई ‘योगी’ उपाधि प्रदान गर्दै आइतवार सम्मान गरेको हो । नगरप्रमुख हमाल