सेती प्रयोगशालामा आज गरिएको परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, १० भदाै- सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बिहीवार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८२ जनाको कोरोना परीक्षण गरिएकोमा २४ जना संक्रमित थपिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। यस्तै ५८ जनाको रिपोर्ट निगेटिभ आएको छ ।

Dadeldhura hospital

पछिल्लाे २४ घण्टामा ३ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् भने १ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल अस्पतालमा १६ जना संक्रमित उपचाररत छन्। जसमध्य ५ जनाको आईसियुमा र २ जनाको भेन्टीलेटरको सहयोगमा उपचार भईरहेको छ ।

Navadurga sun
Godawari sandesh

Loading...