देशभर थप ३६५१ जनामा कोरोना संक्रमण पुष्टी, २२ जनाको मृत्यु

काठमाडौँ, २५ साउन- नेपालमा साेमबार थप ३ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ४ सय ४५ नमुनाको पिसिआर परिक्षण गर्दा २ हजार ६ सय ९ जना र ६ हजार १ सय ४९ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Dadeldhura hospital

सङ्क्रमणबाट आज १ हजार ७ सय ८४ संक्रमित निको भएका छन् । हाल सम्मको नेपालमा संक्रमण निको हुने दर ९३ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

सङ्क्रमणका कारण आज थप २२ जनाको मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको कूल सङ्ख्या १० हजार १ सय १५ पुगेको छ ।

Loading...