अखिल (समाजवादी) द्वारा चौमाला बहुमुखी क्याम्पसमा वृक्षारोपण

अत्तरिया- अखिल (समाजवादी) चौमाला बहुमुखी क्याम्पस इकाई कमिटीद्वारा आयोजित बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कैलालीको गौरीगङ्गा नगरपालिका रहेको कलेजको खालि ठाउमा छुट्टाछुट्टै प्रजातिका बिरुवाहरू रोपिएको संगठनका इकाई अध्यक्ष बिन्द्रा सी ले जानकारी दिईन ।

Ganyapdhura gau
Dadeldhura hospital

वृक्षारोपण कार्यक्रममा संगठनका केन्द्रिय कोषाध्यक्ष तथा सुप प्रदेश इन्चार्ज बबरजङ्ग सी, नेकपा कैलाली सचिव सिताराम सी, संगठनका केन्द्रीय सचिवालय सदस्य तथा कैलाली इन्चार्ज महेश सी, केस तथा कैलाली संयोजक बिनोद सी, क्याम्पस इकाईका सदस्यहरू, आम विद्यार्थी शिक्षक र कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

Navadurga sun
Godawari sandesh

वृक्षारोपण गर्नु पूर्व कोणसभा कार्यक्रममा बोल्दै केन्द्रीय कोषाध्यक्ष बरबरजङ्ग सी ले युवा विद्यार्थीहरूले वातावरणलाई संरक्षित गर्नु र भविष्यमा आइपर्ने वातावरणीय चुनौतीलाई सामना गर्न वृक्षारोपण कार्यक्रमले टेवा पुग्ने बताए । उक्त कार्यक्रमको संचालन इकाई अध्यक्ष बिन्द्रा सी ले गरेकी हुन ।

Loading...