कञ्चनपुरमा एक जनाको डुबेर मृत्यु By अत्तरिया न्युज On २०८१ श्रावण २३, बुधबार १६:५३ धनगढी- कञ्चनपुरमा एक जनाको डुबेर मृत्यु भएको छ । जिल्लाको शुक्लाफाटा नगरपालिका–१२ दुवाहाका ५२ वर्षीय करन सिंह महराको डुबेर मृत्यु भएको हो । महरा सोही ठाउँको कलभर्टमा डुबेको अवस्थामा मङ्गलवार दिउँसो मृत फेला परेका हुन् । एक जनाको डुबेर मृत्युडुबेर मृत्यु