गोदावरी होटल व्यवसायी संघले छैठौं साधारण सभा तथा तेस्रो अधिवेशन गर्ने

Dadeldhura hospital

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा रहेको गोदावरी होटल व्यवसायी संघले यहि असोज २० गते छैठौं साधारण सभा तथा तेस्रो अधिवेशन गर्ने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर साधारण सभा तथा अधिवेशनका बारेमा जानकारी गराएको हो।

Ganyapdhura gau

अधिवेशनबाट नँया नेतृत्व पनि चयन हुने गोदावरी होटल व्यवसायी संघकी अध्यक्ष धना देवि चोखालले बताईन । २०७४ सालमा स्थापना भएको गोदावरी होटल व्यवसायी संघमा हाल करिब ५ सय सदस्य रहेका छन् । संघले व्यवसायीको हकहितका लागी काम गर्दै आएको छ ।

Loading...