डडेल्धुरामा चरेशसहित एकजना पक्राउ

डडेल्धुरा- डडेल्धुराको सदरमुकामबाट चरेशसहित एक जना पक्राउ परेका छन् । सोमबार साँझ अमरगढी नगरपालिका–४ खलङ्गाबाट १६.१२ ग्राम चरेशसहित सोही ठाँउका ४० वर्षीय रामबहादुर पुन पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा पुनको पसलमा छापा मार्दा चरेश भेटिएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले चरेशसहित पुनलाई नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...