पुर्व राजा ज्ञानेन्द्रलाई अत्तरियामा भव्य स्वागत

Dadeldhura hospital

अत्तरिया- कैलालीको अत्तरियामा पुर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गरीएको छ । सोमबार धनगढीमा गरिने नागरिक अभिनन्दनका लागी सपरिवार आईपुगेका पुर्वराजा शाहलाई सर्मथकहरुले भव्य स्वागत गरेका हुन् ।

नागरिक अभिनन्दन भोली सोमवार दिउँसो ३ बजे धनगढी रङ्गशालामा हुनेछ । उनी नेपालगंज हुँदै धनगढी आएका हुन् ।

Navadurga sun
Godawari sandesh
Loading...