सुदूरपश्चिम सरकारमा भोलि मन्त्रीपरिषदले पूर्णता पाउँदै

Dadeldhura hospital

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आज धनगढी पुग्दै छन् । प्रदेश मन्त्रीपरिषद विस्तारबारे संघिय सरकारसंग छलफल गर्न काठमाडौ पुगेका मुख्यमन्त्री शाह साँझ धनगढी पुग्न लागेका हुन् । मुख्यमन्त्री शाह धनगढी पुगेसंगै प्रदेशको मन्त्रीपरिषद विस्तार गर्ने तयारीमा रहेको छ ।

मुख्यमन्त्री शाह साँझ पुग्छन । मन्त्रीपरिषद विस्तारबारे छलफल चलिरहेको छ उनको सचिवालयले भन्यो भोलीसम्म मन्त्री नियसक्त भइ पदभारग्रहण गरिने छ । मन्त्रीका लागि नेकपा माओवादी केन्द्रले तीन मन्त्री, नागरिक उन्मुक्तिले एक मन्त्री र राज्यमन्त्री पाउने छन् ।

 

Navadurga sun
Godawari sandesh
Loading...