राष्ट्रिय स्वतन्त्र पार्टीको दिल्ली राज्य समिति गठन

Dadeldhura hospital

धनगढी– राष्ट्रिय स्वतन्त्र पार्टीको भारतको दिल्लीमा राज्य समिति गठन भएको छ । भारतमा काम गर्दै आएका नेपालीहरूले पार्टीको दिल्ली राज्य समिति गठन गरेका हुन् ।

१६ सदस्यीय दिल्ली राज्य समितिमा राजेन्द्र रोकायालाई सभापति चयन गरिएको छ । सहसभापतिमा सुमित गौतम, महामन्त्रीमा भैरव बेलवासे, कोषाध्यक्ष निशा भारद्वाज, सहकोषाध्यक्ष खुमप्रसाद सुवेदी, प्रवक्ता शेरबहादुर बोहरा,सह प्रवक्ता बिनोद ओखेडा, समिति संयोजक नविन जेठारा, नगर संयोजकमा राम बहादुर बोहरा, धर्म बोहोरा, मिलन रावल, सुरेन्द्र रोकाया, आकाश विष्ट, महेश राज र महेश्वर बेलवासे चयन भएको सुशील ओखेडाले बताए ।

Navadurga sun
Godawari sandesh
Loading...