नबिल बैंकले नबिल एसएसई प्रमाणपत्र कार्यक्रम सुदूरपश्चिममा सुरुवात

Dadeldhura hospital

धनगढी, १७ असार– नबिल बैंकले यसैवर्षदेखि सञ्चालन गरेको गैरनाफामुलुक कार्यक्रम नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गतको प्रमाणपत्र कार्यक्रम सुदूरपश्चिममा सुरुवात भएको छ।

Ganyapdhura gau

सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) सँगको सहकार्यमा नबिल एसएसईका प्रविणतापत्र कक्षाहरु सुरु भएको हो। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रजिष्टार प्रा।डा हेमराज पन्तले शुक्रबार एक समारोहकाबीच कार्यक्रमको सुरुवात गरेका हुन्।

Loading...