भारतबाट ल्याइएको बोइलर कुखुरा र ड्यु नष्ट

धनगढी- कञ्चनपुरको पुर्नवासबाट बरामद गरिएका बोइलर कुखुरा र ड्यु नष्ट गरिएको छ।

Dadeldhura hospital

आइतबार साँझ पुनर्वास नगरपालिका ४ “घ” गाउँमा सशस्त्र प्रहरीको बिओपी आँपतालबाट खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याएको कुखुरा र ड्यु बरामद गरी नष्ट गरेको हो।

Navadurga sun
Godawari sandesh

बजार मूल्य ३३ हजार रुपैयाँ बराबरको ११० केजी प्रतिबन्धित बोइलर कुखुरा र १० हजार ८ सय मूल्य बराबरको १०८ लिटर ड्यु ९पेय पदार्थ० बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

Loading...