धनगढीका एक युवक लागुऔषधसहित पक्राउ 

धनगढी- धनगढीका एक युवक लागुऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–८ धनगढी गाँउमा अवैध लागूऔषध खैरो हेरोइन ११० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१ मा डेरा गरी बस्ने २६ वर्षीय विशाल चन्दलाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको हो। चन्दलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...