


बैतडी- बैतडीबाट चरेश मुद्दामा फरार एक जना पक्राउ परेका छन् ।


जिल्लाको जिल्ला अदालत दार्चुलाको मिति २०८१ असर ५ गतेको फैसलाले लागूऔषध चरेश मुद्दामा १ वर्ष ८ महिना २२ दिन कैद सजाय र १५ हजार जरिवाना तोकिएको बैतडीको पुर्चौडी नगरपालिका४ बस्ने जयबहादुर धानुकलाई प्रहरीले पक्राउ गरेको हो । धानुकलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाटपक्राउ गरेको जनाएको छ ।





