वन मुद्दामा फरार कञ्चनपुरका एक जना ३१ वर्षपछि पक्राउ 

कञ्चनपुर- वन मुद्दामा फरार कञ्चनपुरका एक जना ३१ वर्षपछि पक्राउ परेका छन् ।

Dadeldhura hospital

जिल्ला अदालत कञ्चनपुरको मिति २०५१ पुस ५ गतेको फैसलाले वन मुद्दामा ३ महिना कैद सजाय र ५ हजार १४४ रुपैँया जरिवाना तोकिएपछि फरार रहेका कृष्णपुर नगरपालिका ४ गुलरिया बस्ने ७२ वर्षीय कर्ण देव धिक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

Navadurga sun
Godawari sandesh

धिक्तलाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले गत महिनाको २५ गते उनकै घर ठेगानाबाट पक्राउ गरेको बताएको छ ।

Loading...