प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असई पदमा भर्ना खुल्यो

काठमाडौं- नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई)मा भर्ना खुलाएको छ ।

Dadeldhura hospital

जनपद प्रहरी समूहतर्फ रिक्त रहेका २१ इन्सपेक्टर र ४३८ असई पदमा भर्ना खुलाइएको मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भार्ना छनोट शाखाले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

इच्छुक उम्मेदवारले अनलाइनबाटै दर्खास्त दिन सक्नेछन् । त्यसका लागि नेपाल प्रहरीको वेवसाइट मा गएर करियरभित्र online application गएर दर्खास्त दिन सकिन्छ । अर्थात यहाँबाट सिधै लगइन गरेर अनलाइन दर्खास्त दिन सकिन्छ ।

Loading...