कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको बेदकोट नगरपालिका–८ भाँसिबाट सोही ठाउँ बस्ने २१ वर्षीय महेन्द्र डगौरालाई पैदल हिडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट ४१० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई पक्राउ गरिएको हो। डगौरालाई अस्थायी प्रहरी बिट गैलनदी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...