



अछाम- अछाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।


जिल्लाको मंगलसेन नगरपालिका–१० जुपू स्थित सिलवडा बस्ने १८ वर्षीय निलेश दमाई सिलवडा कैलाशखोलाको कच्चि सडक खण्डमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । सो सम्बन्धमा अनुसन्धान भईरहेको अछाम प्रहरीले जनाएको छ ।





