कैलालीका एक फरार प्रतिबादी पक्राउ

धनगढी- कैलालीका एक फरार प्रतिबादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ४ महिना १५ दिन कैद सजाय तोकिएको कैलारी गाउँपालिका–८ बस्ने विजय कुमार चौधरी पक्राउ परेका हुन्।

Navadurga sun

चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...