धनगढीमा दुई किशोर खैरो हिरोइनसहित पक्राउ

धनगढी- धनगढीमा दुई किशोर लागूऔषध खैरो हिरोईनसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१२ को जुगेडा कटानबाट सोही ठाउँ बस्ने दुई जना किशोरलाई खैरो हिरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Navadurga sun

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले बुधवार दिउँसो १९ वर्षीय आकाश चौधरी र १८ वर्षीय किशोरलाई २ ग्राम ८५० मिलिग्राम खैरो हेरोइनसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...