कञ्चनपुरबाट अवैंध माछा बरामद  

कञ्चनपुर- कञ्चनपुरबाट अवैंध माछा बरामद गरिएको छ।

जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोटबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १७ हजार ५ सय मुल्य बराबरको माछा बरामद गरिएको हो।

Navadurga sun

इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी माछा बरामद गरी नियन्त्रणमा लिएको जनाएको छ। 

ADD Khali jpg
ADD Khali jpg
Loading...