जेन–जी पुस्ताले सुदूरपश्चिमबाट माग्यो हमाल सहित पाँच जना मन्त्री

Dadhaldhura pur

धनगढी- एक जेन–जी पुस्ता समूहले सुदूरपश्चिमबाट समेत मन्त्री मागेको छ । हरिशराज भट्ट, प्रशान्त भट्ट, प्रकाश ऐर, सुरेश भट्ट, हेमराज पन्तसहितका जेन–जी पुस्ताले सुदूरपश्चिम प्रदेशबाट पाँचजना मन्त्री मागेको हो ।

Ganyapdhura gau

कञ्चनपुरका जेन–जी हरिशराज भट्टले जेन–जी आन्दोलनको मूल मर्मअनुरूप प्रदेशबाट समेत मन्त्री बनाउनुपर्ने बताए। उनका अनुसार धनगढी उपमहानगरका मेयर गोपी हमालसहित इन्जिनियर अनुरूप उपाध्याय, डा. गुणाकर भट्ट, विनोदप्रकाश सिंह र हेमराज थापालाई मन्त्री बनाउनका लागि माग अघि सारेको बताए ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...