डोटीको एक फेन्सी पसलमा आगलागी

डोटी- डोटीको एक फेन्सी पसलमा आगलागी भएको छ ।

Dadeldhura hospital

जिल्लाको जोरायल गाउँपालिका-२ मिल चौराहा स्थित दिपक साउँदले सञ्चालन गरेको फेन्सी पसलमा विद्युतको लाईन सट भई मंगलवार आगलागी भएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

आगलागी हुँदा पसल भित्र रहेका फेन्सी कपडा, जुत्ता, चप्पल, काठ फर्निचर लगायतका सामान गरी अन्दाजी मूल्य ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

Loading...