धनगढीमा हर्षोल्लासका साथ भित्र्याईयो फूलपाति

धनगढी‍- वडादसैंको सातौ दिन सोमबार धनगढीमा फूलपाति भित्र्याईयोको छ । हिन्दु परम्परा अनुसार घर–घरमा फूलपाती भित्र्याइएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

हरेक बर्ष फूलपाति भित्र्याउने परम्परा रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरील हर्षबढाइँका साथ धनगढीको नैनादेबी मन्दिरमा फूलपाती भित्र्याएका छन् ।

Navadurga sun

सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइने गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...