कञ्चनपुरबाट अवैध भन्सार छलीका सामान बरामद

कञ्चनपुर- कञ्चनपुरबाट २ लाख ५ हजारको भन्सार छलीका सामान बरामद गरिएको छ ।

Dadeldhura hospital

जिल्लाको भीमदत्त नगरपपालिका ११ गड्डाचौकीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ५ हजार १४० मूल्य बराबरको इलेक्ट्रोनिक, कस्मेटिक, हार्डवेयर, किराना लगायतका सामान प्रहरीले बरामद गरेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त मुल्यको सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Loading...