सर्पदंशबाट महिलाको मृत्यु

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६, मोहनपुरमा बिहीबार ९साउन ८० सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ ।

Dadeldhura hospital

स्थानीय इन्द्रबहादुर राईकी ५० वर्षीया श्रीमती संगीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको जनाइएको छ । रासस

Loading...