धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढी । धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१० गणपति ईटा भट्टानजिक बा।प्र। ०२–०३४ प ८०१९ नम्बरको स्कुटीलाई चेकजाँचगर्दा चालक सोही धनगढी उपमहानगरपालिका–१२ डीगाउँ बस्ने २५ वर्षीय धर्मेन्द्र सिंह लागूऔषधसहित पक्राउ परेका हुन्।

सिंहको साथबाट २ ग्राम ४४० मिलिग्राम लागू औषध ९खैरो हेरोइन० फेला पारी उक्त पदार्थ, स्कुटीसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार नियन्त्रणमा लिएको जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...