चुरे गाउँपालिकाको न्यायिक समितिको आयोजनामा ‘न्यायमा पहुँच’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

अत्तरिया- कैलालीको चुरे गाउँपालिकाको न्यायिक समितिको आयोजनामा धामी, झाँक्री, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य सरोकारवालाबीच “न्यायमा पहुँच” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको सभापतित्व न्यायिक समिति संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष धना देवी थापाले रहनु भएकाे कार्यक्रममा प्रमुख अतिथिको रूपमा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटी रहेका थिए ।

Navadurga sun

विशिष्ट अतिथिका रूपमा इलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरीक्षक दिपक बिष्ट रहनु भएकाे थियाे भने उक्त अन्तरक्रिया कार्यक्रममा  पत्रकार, सुरक्षाकर्मी, विभिन्न शाखाका प्रमुख, स्वयंसेविका, धामीझाँक्री लगायत सरोकारवाला व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको सञ्चालन दिपेन्द्र बमले गर्नु भएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...