कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

Ganyapdhura gau

पुनर्वास नगरपालिका–३ रामबस्ती स्थित भित्री सडक किनारमा पुनर्वास नगरपालिका–१ शिविर टोल बस्ने ५० वर्षीय सुर्जे दमाई मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सो सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Loading...