नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी घिमिरे

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई तोकिएको छ।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएसँगै डीआईजी घिमिरेले प्रवक्ताको जिम्मेवारी पाएका हुन्।

Navadurga sun

यस अघि महानिरीक्षकको सचिवालयमा डीआईजी नहुँदा एसएसपी रमेश थापाले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। अब थापालाई सहप्रवक्ता तोकिएको छ। थापा पनि प्रहरी महानिरीक्षककै सचिवालयमा कार्यरत छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...