कञ्चनपुरमा अफिमसहित युवक पक्राउ

Dadhaldhura pur

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषध (अफिम) सहित एक युवक पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–३ सामा दैजी स्थित पैदल हिडिरहेको अवस्थामा बेदकोट नगरपालिका–४ बस्ने २३ वर्षीय विनोद सार्की पक्राउ परेका हुन्।

Ganyapdhura gau

सार्कीलाई चेकजाँच गर्दा ५८० मिलिग्राम लागूऔषध ९अफिम०सहित प्रहरी चौकी सुडा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।

 

Couple
Loading...